सम्पादकीय

माथिल्लो कर्णाली चिन्ता, चासो र बार्गेनिङ्ग

माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरु गर्ने मितिका दिनदेखि हिसाव गर्ने हो भने अहिले सम्म निर्माणको महत्वपुर्ण भागसम्म पुगिसक्नुपर्ने आयोजना हुने थियो । सम्झौता देखिका दिनबाटै सुरु भएको भिन्न भिन्न दृष्टिकोणको बिरोधका कारण महिलेसम्म आयोजनाको...

पुरा पढ्नुहोस
बजार सफाईमा सवै लागे राम्रो

नारायण नगरपालिका दैलेखको सदरमुकाम भित्र रहेको सवारी चापले नगरवासिहरुलाई मात्र हैन् । सदरमुकाम आवत जावत गर्नेहरुका लागि पनि निकै समस्या बन्न थालेको छ ।      सवारी चाप कम गर्नका लागि वेला वेलामा चर्को बहस...

पुरा पढ्नुहोस
दुर्गम भन्दा सुगममा समस्या

आधुनीक संचारको बिकासले फड्को     मारेको हाम्रो समाजमा संचारको प्रयोग गर्ने वा ईमेल ईन्टरनेटको प्रयोग गर्नेहरुको संख्यामा कमी देखिएको छ । विगतमा जस्तो खबर आदान प्रदान गर्नका लागि हुलाक बाटै महिनौ सम्म भरपर्नु पर्ने बाध्यता भने...

पुरा पढ्नुहोस
सँधै एउटै होस् मुस्कान

मुस्कान शब्दमै संगित छ । शब्दमै धुन छ । शब्दमै मिठास छ । नेपाल प्रहरीले सुरु गरेको मुस्कान सहितको सेवा दिने अभियान केवल प्रहरीलाई मात्र हैन् । मुस्कानको आवश्यकता सवैलाई छ । तपाँई कसैसँग...

पुरा पढ्नुहोस
गाउँका साना व्यावसायलाई प्राथमिकता देऊ

पछिल्ला दिनहरुमा कतिपय युवाहरुले बिदेश जानु भन्दा गाउँमै बसेर स्थानीय स्रोत साधनहरुको प्रयोग गर्दै गाउँमै राम्रो            रोजगारी गर्न सफल भएका छन् । गाउँमा ईलम गरेका युवाहरुको समस्या र त्यसको प्रचार प्रसार गर्नको लागि भने अहिलेसम्म...

पुरा पढ्नुहोस
मदन भण्डारीको सम्झना

मदन भण्डारी जसले नेपालमा संचालन भएको शासन व्यवस्थालाई परिवर्तन गर्नका लागि निकै ठूलो योगदान पर्याए हरेक वर्ष जेठ ३ गते आउनासाथ सबै सचेत नेपालीलाई एउटा त्रासद घटनाको सम्झना आउने गर्दछ ।  एमाले नेता मदन भण्डारी...

पुरा पढ्नुहोस
श्रमजीवीको चिन्ता राम्रो कुरा

समाजको चौथौं अगंको उपमा पाएका नेपालका पत्रकारहरु विगत धेरै बर्षदेखि मालिक देखि अन्य विभिन्न निकायको श्रम शोषणमा पर्दै आएका छन् । नवनिर्वाचित नेपाल पत्रकार महासङ्घको टोलिले  सञ्चारगृहको अवस्था, श्रम अभ्यास र कार्यरत श्रमजीवी पत्रकारको अवस्थाबारे...

पुरा पढ्नुहोस
प्रशासन, जीवीस र बनको मौनता कहिलेसम्म

दैलेख स्वभावैले पनि विभिन्न ऐतिहाँसक महत्वका स्थलहरु रहेको  जिल्ला हो । यहाँ    रहेका विभिन्न खानीहरुको उचित संरक्षण र पर्वद्धन मात्र गर्न सके जिल्लाको राम्रो आम्दानीको स्रोत बन्न सक्छ । विभिन्न किसीमका खानीहरु र महत्वपुर्ण बस्तुहरु...

पुरा पढ्नुहोस
समाधान खोज लापरवाही नगर

गर्मीयामको सुरुवात भएको छ । जिल्लाका विभिन्न दुर्गम गाउँहरुमा औषधिको समस्या देखिएको छ । सरकारले २२ देखि ३५प्रकारका औषधिहरु अति गरिव, एकल महिला, जनजाती, जेष्ठ नागरिकहरुका लागि भनेर छुट्टाएको छ । गाउँमा औषधि नपुगेपछि...

पुरा पढ्नुहोस
सुशासन जरुरी कार्यान्वयमा समस्या

व्यक्ति कोही पनि खराव हुन मन      गर्दैन् । व्यक्तिले पाएको पदको दुरुपायोग गर्ने कतिपयको नियतमै भर पर्ने गर्दछ भने कतिपय पक्रिया र कानुनी कुराहरु नबुझेकै कारण पनि समस्यामा पर्ने गर्दछन् । पछिल्ला दिनहरुमा नेपालभरी निकै...

पुरा पढ्नुहोस